क्यानडामा ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना हुने

टोरन्टो (क्यानडा) । मानभी फाउण्डेसनले यहाँ बसोबास गर्ने नेपाली समुदायका लागि ‘नेपाली क्रिएटर्स फेस्ट २०२५’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थी, नयाँ आप्रवासी, युवा र क्यानडामा बस्ने सबै नेपालीलाई सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्न तयार गरिएको फाउण्डेसनले जनाएको छ । मानभी स्टुडियोज स्थापना गरेको एक वर्ष सफलतापूर्वक पूरा गरेपछि फाउण्डेशन नामक संस्था […]
थप पुरा समाचारको लागि