शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

११ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बजेका लागि बैठक बोलाइएको समिति सचिवालयले जनाएको छ । १५ असारभित्र विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी भएकाले बैठक बोलाइएको हो । निजी विद्यालयको सञ्चालन, ईसीडी र शिक्षक महासंघसँग भएको सहमति समावेश गर्ने विषयमा […]
थप पुरा समाचारको लागि