आमिर खानको ‘सितारे जमीन पर’ नेपालमा भोलिदेखि नै

काठमाडौं । आमिर खान स्टारर फिल्म ‘सितारे जमीन पर’ विहिबारदेखि नै नेपालमा रिलिज हुने भएको छ । वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले अनलाइनखबरसँग यसको पुष्टि गरेको छ । एप्पलकी विपश्याना श्रेष्ठले भोलिदेखि फिल्म रिलिज हुने जानकारी दिइन् । भारतीय बक्सअफिसमा उत्कृष्ट कमाइ गरेको यो फिल्म भारतमा भने गत शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । वितरण रकममा […]
थप पुरा समाचारको लागि