लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो रिटेन गरिएका खेलाडी

लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो रिटेन गरिएका खेलाडी

११ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले रिटेन गरेका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित लुम्बिनीले ६ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो । रिटेन गरिएका खेलाडीहरूमा रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी छन् । […]

थप पुरा समाचारको लागि
TOP