असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

असार १४ गते नागरिकता विधेयक पास हुन्छ : गृहमन्त्री

११ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् । विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने उनको भनाइ थियो । ‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि […]

थप पुरा समाचारको लागि
TOP