चौरजहारीको बजेट ८१ करोड, अन्तरजातीय जोडीलाई १ लाख प्रोत्साहन

११ असार, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८१ करोड ९४ लाख ८३ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । २१औँ नगर सभामा मंगलबार उपप्रमुख उपप्रमुख ईश्वरी शर्माले उक्त बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १० करोड ९३ लाख रुपैयाँले कम हो । नगरपालिकाले […]
थप पुरा समाचारको लागि