मिस नेपाल आयोजकले सम्झौता गरेको ‘मिस कोस्मो’ कस्तो पेजेन्ट हो ?

मिस नेपाल आयोजकले सम्झौता गरेको ‘मिस कोस्मो’ कस्तो पेजेन्ट हो ?

काठमाडौं । स्थापनाको एक वर्षमै अहिले भियतनामको सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो’को विश्वब्यापी चर्चा छ । छोटो समयमै यसले मिस युनिभर्स र मिस वर्ल्डजस्ता प्रतिष्ठित र परम्परागत ब्युटी पेजेन्टलाई पनि उछिनेको छ । यस्तोमा, नेपालले पहिलोपटक ‘मिस कोस्मो’सँग औपचारिक साझेदारी गरेको छ । ‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसको औपचारिक घोषणा […]

थप पुरा समाचारको लागि
TOP