स्कुलमा पढाउने शिक्षकले जब क्लब विश्वकपमा खेल्दै गोल गरे

स्कुलमा पढाउने शिक्षकले जब क्लब विश्वकपमा खेल्दै गोल गरे

१० असार, काठमाडौं । अमेरिकामा जारी फिफा विश्वकप फुटबलमा बुधबार विहान न्युजिल्याण्डको अकल्याण्ड सिटी र अर्जेन्टिनाको बोका जुनियर्स क्लबबीचको खेल १-१ को बराबरीमा सकियो । उक्त खेलमा १-० ले पछि परेको अवस्थाबाट अकल्याण्डले बराबरी गोल गरेको थियो । गोल गर्ने खेलाडी थिए क्रिस्टियन ग्रे, जो स्कुलमा पढाउने शिक्षक हुन् । न्युजिल्याण्डको एक स्कुलमा शारीरिक शिक्षा […]

थप पुरा समाचारको लागि
TOP