एन्फाको सहायक महासचिवबाट अरुणमान जोशीको राजीनामा

एन्फाको सहायक महासचिवबाट अरुणमान जोशीको राजीनामा

११ असार, काठमाडौं । थ्री स्टार क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले एन्फाको सहायक महासचिवबाट बुधवार राजीनामा दिएका छन् । थ्री स्टार क्लबलाई एन्फाको खपिल कमिटी बी डिभिजनमा घटुवा गरेपछि जोशीले राजीनामा गरेको बताएका छन्। जोशीले थ्री स्टार क्लबमाथि गरिएको निरन्तर अन्याय र पछिल्लो निर्णयका कारण आफूलाई सहायक महासचिवको जिम्मेवारीमा बसिरहन उचित नलागेको बताउँदै राजीनामा दिएका […]

थप पुरा समाचारको लागि
TOP