पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुँदै

पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुँदै

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने भएका छन् । नेपाल निकट एक कानुन व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी उपस्थित हुन लागेका हुन् । ‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ ती कानुन व्यवसायीले भने, ‘त्यही […]

थप पुरा समाचारको लागि
TOP