गर्भावस्थाको चौथो महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको चौथो महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको चौथो महिना पुग्दासम्म पहिलाको जस्तो वाकवाक लाग्ने, खानेकुरा हेर्न मन नलाग्ने, रिँगटा चल्ने जस्ता दु:ख दिने लक्षण हराउन थाल्छन्। यो समय भनेको पहिलो त्रैमासिक सकिएर दोस्रो सुरु हुने चरण हो। कमजोरी र खानपान असन्तुलनले खिस्रिक्क र मलिन अनुहार उज्यालो र उर्जाशील देखिन थाल्छ । अब खानेकुराको तलतल लाग्न थाल्छ। बच्चाको अंगले रुप रेखा देखाउन […]

थप पुरा समाचारको लागि
TOP