मनमोहन प्राविधिक विश्वविद्यालय औषधि बनाउन खोज्दैछ, सरकार हेर्दैन

विश्वविद्यालय सञ्चो, भिक्स र बाम जस्ता वस्तु उत्पादन गरी बजार लैजाने योजनामा छ । तर सरकार पर्याप्त बजेट नै दिँदैन । विश्वविद्यालयले मधुमेह नियन्त्रण गर्ने हिमाली क्षेत्रमा पाइने जडीबुटीमाथि अनुसन्धान गरिरहेको उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए । ११ असार, विराटनगर । बुढीगंगा मोरङमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले मनमोहनको नाम दिएर भिक्स बाम र सञ्चो उत्पादन गरेको छ । यद्यपि, आधिकारिक रूपमै यसको नाम भने राखिएको छैन । सञ्चो, भिक्स र बाम जस्ता वस्तु उत्पादन गरेर बजार लैजाने […]
थप पुरा समाचारको लागि