बायर्नलाई हराउँदै बेनफिका समूहविजेता

बायर्नलाई हराउँदै बेनफिका समूहविजेता

११ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह सी को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै बेनफिका समूहविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । यसअघि नै अघिल्लो चरणमा पुग्ने पक्का भइसकेको बायर्नले शतप्रतिशत जित भने निकाल्न सकेन । बेनफिकाका लागि १३औं मिनेटमा आन्द्रेस सेल्डरुपले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । यसै […]

थप पुरा समाचारको लागि
TOP