मुसिकोट नगरपालिकाको बजेट ७० करोड बढी

११ असार, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको १८औं नगरसभामा नगर उपप्रमुख गंगा श्रेष्ठले नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरेकी हुन्। उनले प्रस्तुत गरेको बजेट विकास, समृद्धि र जनअपेक्षालाई समेट्ने गरी निर्माण गरिएको बताइन् । नगरपालिकाले कुल […]
थप पुरा समाचारको लागि