रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

१० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ । विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बटवलले जनाएको छ । बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलले १० मिनेटमै आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीपएसपी इन्द्रबहादुर रानाले […]

थप पुरा समाचारको लागि
TOP