निखिल उप्रेतीको ‘आचार्य’मा संजय दत्त वा सुनिल सेट्टीमध्ये एकलाई देख्न पाइने

काठमाडौं । दर्शकले निखिल उप्रेतीको आगामी महत्वाकाङ्क्षी फिल्म ‘आचार्य’मा दुईजना बलिउड स्टार संजय दत्त र सुनिल सेट्टीमध्ये एकलाई देख्न पाउने भएका छन् । निर्देशक र पटकथा लेखक समेत रहेका निखिलले अनलाइनखबरसँग कुरा गर्दै संजय र सुनिलमध्ये एकलाई दर्शकले ‘क्यामियो रोल’मा देख्न पाउने जानकारी दिए । ‘यी दुईमध्ये एक फिल्ममा क्यामियो रोलमा देखिने सम्भावना छ’ उनले […]
थप पुरा समाचारको लागि