छत्रकोट गाउँपालिकाले ल्यायो झण्डै ५९ करोडको बजेट

१० असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ करोड ८१ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको २०औं गाउँसभामा उपाध्यक्ष सावित्रा ज्ञवालीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमध्ये पुँजीगत तर्फ २० करोड ३ लाख २२ हजार रुपैयाँ र चालु खर्चतर्फ ३८ करोड ७८ लाख ९० […]
थप पुरा समाचारको लागि