यससाता ओटीटीमा हेर्नूस ‘स्क्विड गेम’सहित १२ कोरियन फिल्म र सिरिज

सियोल । दक्षिण कोरियाली फिल्म र सिरिज पछ्याउने दर्शकलाई यससाता निकै रोचक हुनेवाला छ । किनकी ओटीटी प्लाटफर्ममा यससाता बहुप्रतीक्षित सिरिज र फिल्म आउँदैछन् । शुक्रबारदेखि ‘स्क्विड गेम’को तेस्रो तथा अन्तिम सिजन नेटफ्ल्क्सिमा आउँदैछ । विश्वभर नै प्रतीक्षा गरिएको यो सिरिज नेपाली दर्शकमाझ पनि प्रतीक्षित छ । हल्का फ्यान्टासी र प्रेमकथा रुचाउने दर्शकको लागि ‘हेड […]
थप पुरा समाचारको लागि