‘रियाल रिंगेट’को गीत ‘जिन्दगी, उडी जाने कहाँ’मा परदेशीको वेदना

‘रियाल रिंगेट’को गीत ‘जिन्दगी, उडी जाने कहाँ’मा परदेशीको वेदना

काठमाडौं । वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीको मार्मिक कथा समेटिएको फिल्म ‘रियाल रिंगेट’ले प्रवर्धन थालनी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मले दर्शकमाझ प्रचारप्रसार थालेको हो । जसअनुसार, फिल्मको मौलिक गीत (ओएसटी) ‘जिन्दगी, उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ । नयाँबानेश्वरस्थित आइएनआई हलमा सार्वजनिक गरिएको गीतले वैदेशिक रोजगारीको मर्म र पीडालाई चित्रण गरेको […]

थप पुरा समाचारको लागि
TOP