पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो

पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो

चेन्नई । पूर्वक्रिकेटर मनोज तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनीको हालको प्रदर्शनमाथि कडा टिप्पणी गरेका छन्। उनले चेन्नई सुपर किंग्सका दिग्गजले दुई सिजन अघि नै आईपीएलबाट सन्यास लिनु पर्ने बताएका हुन् । मनोज

थप पुरा समाचारको लागि
TOP