सार्वजनिक यातायात बन्द नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

१० असार, काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा बन्द हड्ताल नगर्न व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले यातायात बन्द/हड्तालका क्रियाकलाप नगर्न अन्तरिम आदेश दिएको हो । राइड सेयर सम्बन्धी विधेयक अघि बढेको विरोधमा गण्डकी प्रदेशमा यातायात व्यवसायीहरुले सवारीसाधन बन्द गरेर विरोध गरेका थिए […]
थप पुरा समाचारको लागि