बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना नभएको बताएका छन् । मंगलबार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मानवअधिकार सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने विषय फरक-फरक भएको हुँदा चालु खर्च अन्तर्गतका खर्चहरूमा दोहोरोपना नरहेको उनले स्पष्ट […]
थप पुरा समाचारको लागि