देवदह नगरपालिकाको बजेट १ अर्ब ६३ करोड

१० असार, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अनुमानित कुल आय १ अर्ब ६३ करोड ८८ लाख हुने उल्लेख गरेकी छन् । यसमध्ये आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ […]
थप पुरा समाचारको लागि