रास्वपाले अराजकतालाई मलजल गरिरहेको छ : सांसद गैरे

१० असार, काठमाडौं । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरूको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन […]
थप पुरा समाचारको लागि