रोहितले लुम्बिनीबाटै खेल्ने, अरु को हुनेछन् रिटेन ?

१० असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौ८ल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि दोस्रो सिजनमा पनि लुम्बिनी लायन्सबाटै खेल्ने पक्का भएको छ । लुम्बिनी लयान्सले रिटेन गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्नुअघि रोहितले टिमबाटै खेल्ने पुष्टि गरेको छ । लुम्बनी लायन्सले फेसबुकमा फोटो राख्दै गर्दै रोहितको फोटो देखाएर अरु ५ जना को-को […]
थप पुरा समाचारको लागि