टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

टिकटकर बस्नेत पक्राउ प्रकरण :  सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

१० असार, काठमाडौं ।  टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई भइसकेको छ । बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साईबल ब्यूरो लगायत विरुद्ध निवेदन दिएका हुन् । प्रहरीले टिकटकर […]

थप पुरा समाचारको लागि
TOP