फुटबलर प्रीति राईबारे बन्यो गीत, विनोद र मेलिनाको स्वर

१० असार, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार मिडफिल्डर प्रीति राईलाई केन्द्रित गरेर एक नयाँ गीत सार्वजनिक भएको छ। विनोद खाम्बुले युट्युब च्यानलमार्फत प्रीति राई- नेपाल र नेपालीको लागि बोलको गीत सार्वजनिक गरेका हुन् । गीत नेपाली महिला फुटबलप्रति समर्पित रहेको र विशेषगरी रूपमा निर्माण गरिएको जनाइएको छ। गीतमा गायक विनोद खम्बूले शब्द र […]
थप पुरा समाचारको लागि