चालु पूँजी कर्जामा राष्ट्र बैंक लचक, निर्देशित कर्जाको अवधि लम्बियो

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचक, निर्देशित कर्जाको अवधि लम्बियो

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु पूँजी कर्जा र निर्देशित कर्जामा लचक भएको छ । अर्थतन्त्र चलायमान हुने अपेक्षामा केन्द्रीय बैंकले दुवै पक्षलाई सहज गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैकले कर्जामा कडाइ गरेका कारण अर्थतन्त्रले गति लिन नसकेको आरोप लाग्दै आएको थियो । तर, नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेल कर्जा सम्बन्धी व्यवस्थाहरुमा लचिलो […]

थप पुरा समाचारको लागि
TOP