युद्धविराम प्रस्ताव स्वीकार्दै नेतान्याहुले भने- इरानविरुद्ध इजरायलले सबै लक्ष्य हासिल गर्‍यो

युद्धविराम प्रस्ताव स्वीकार्दै नेतान्याहुले भने- इरानविरुद्ध इजरायलले सबै लक्ष्य हासिल गर्‍यो

१० असार, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै देशले चाहेभन्दा धेरै लक्ष्य हासिल गरेको प्रतिक्रिया दिएका छन् । इजरायलको मन्त्रिपरिषदको बैठक गरी ‘अपरेशन राइजिङ लायन’ को सबै लक्ष्यहरू मात्र होइन, त्यसभन्दा धेरै उपलब्धि हासिल भएको जानकारी नेतान्याहुले दिएका छन्। नेतान्याहुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले आणविक र ब्यालिस्टिक मिसाइल क्षेत्रद्वारा […]

थप पुरा समाचारको लागि
TOP