शंकरदास बैरागीमाथि स्वर्णिम वाग्लेले उठाए गम्भीर प्रश्न

शंकरदास बैरागीमाथि स्वर्णिम वाग्लेले उठाए गम्भीर प्रश्न

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पूर्वमुख्य सचिव शंकरदार बैरागीमाथि प्रश्न उठाएका छन् । वैरागीको नेतृत्वमा सरकारले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । शंकरदार वैरागीप्रति आफ्नो कुनै आग्रह र पुर्वाग्रह नरहेको उल्लेख गर्दै वाग्लेले मंगलबार प्रतिनिधि सभामा भने, ‘विगत […]

थप पुरा समाचारको लागि
TOP