सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट थनुवाले हाम फाले

१० असार, काठमाडौं । माइतीघरस्थित सरकारी वकिल कार्यालयको तेस्रो तलाबाट एक जना थुनुवाले हाम फालेका छन् । हाम फाल्ने व्यक्ति चोरीको कसुरमा पक्राउ परेका रामेछाप घर भएका मदन बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । ८ असारमा म्याद थपका लागि लगिएको बेला उनी तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए […]
थप पुरा समाचारको लागि