नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव

नेतान्याहुले स्वीकारे ट्रम्पको युद्धविराम प्रस्ताव

१० असार, काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहुले आजै एक आधिकारिक वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड […]

थप पुरा समाचारको लागि
TOP