गृहमन्त्री लेखकले गरे शंकरदास वैरागीको प्रशंसा

१० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको प्रसंशा गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो । यो निर्णयबारे मंगलबार प्रतिनिधि सभामा जानकारी गराउँदै गृहमन्त्री लेखकले वैरागीलाई राम्रो जानकार भएको व्यक्तिको रुपमा चर्चा गरे । ‘परराष्ट्र मन्त्रालयको सचिवको रुपमा पनि राष्ट्रलाई सेवा प्रदान गरिसक्नुभएको र त्यसपछि […]
थप पुरा समाचारको लागि