रुबिना बनिन् हिमा अस कन्सल्टेन्सीको ब्रान्ड एमबासडर
१० असार, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पूर्वकप्तान तथा अनुभवी अलराउन्डर रुबिना क्षेत्री हिमा अस कन्सल्टेन्सीको नयाँ ब्रान्ड एमबासडर बनेकी छिन्। कन्सल्टेन्सी र रुबिना क्षेत्रीबीचको एक वर्षको सहकार्यलाई औपचारिक रूपमा घोषणा गर्दै सोमबार काठमाडौंस्थित हिमा असको कार्यालयमा ब्रान्ड एमबासडर अनबोर्डिङ कार्यक्रम सम्पन्न भएको हो। हिमा अस, सन् २००८ मा अष्ट्रेलियामा स्थापना भएको शैक्षिक परामर्श […]
थप पुरा समाचारको लागि