सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘यती’, एआईको रचनाशिल्पमा छाडापन हावी

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ‘यती’, एआईको रचनाशिल्पमा छाडापन हावी

केही समययता सामाजिक सञ्जालमा रौँले ढपक्क ढाकिएको, ठूलो शरीर भएको हिमाली मिथकीय जनावर ‘यती’ बारम्बार देखिन थालेको छ । तर यो ‘यती’ फरक छ । नेपालीमा बोल्ने यो ‘यती’ व्यङ्ग्य गर्ने, भ्लग गर्ने, समाजका समस्याहरू औंल्याउने, राजनीतिक टिप्पणी गर्ने रूपमा देखिरहेको छ । तर सञ्जालमा सनसनी मच्याउने सो ‘यती’ वास्तविक होइन । यो एआई टुल […]

थप पुरा समाचारको लागि
TOP