संसद्को अवरोधबारे छलफलमा रास्वपा

१० असार, काठमाडौं । संसद्को अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको भनिएको विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ । योसँगै अब संसद्को अवरोधबारे कस्तो नीति अवलम्बन गर्ने भनेर रास्वपा आन्तरिक छलफलमा जुटेको हो । ‘अब संसद्को अवरोधलाई के […]
थप पुरा समाचारको लागि