इजरायलमा इरानी क्षेप्यास्त्रबाट ३ जनाको मृत्यु  

इजरायलमा इरानी क्षेप्यास्त्रबाट ३ जनाको मृत्यु  

१० असार, काठमाडौं । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ । इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको हो । ट्रम्पले घोषणा गरेअनुसार इरान–इजरायलबीच युद्धविराममा […]

थप पुरा समाचारको लागि
TOP