पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा, एट्लेटिको बाहिरियो

पीएसजी फिफा क्लब विश्वकपको अन्तिम १६ मा, एट्लेटिको बाहिरियो

१० असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन् (पीएसजी) फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह बी को खेलमा अमेरिकी क्लब सिएटल साउन्डर्सलाई २-० ले हराउँदै पीएसजी समूह विजेता बनेर अगाडि बढेको हो । भिचा भारासखेलिया र अचरफ हाकिमीले पीएसजीका लागि गोल गरेका थिए। यसअघि एट्लेटिको मड्रिडमाथि ४-० […]

थप पुरा समाचारको लागि
TOP