अमेरिकाबाट डिपोर्ट भएका चार भुटानीलाई जरिवाना, यात्रा कागजात पेश गरे भुटान पठाइने

अमेरिकाबाट डिपोर्ट भएका चार भुटानीलाई जरिवाना, यात्रा कागजात पेश गरे भुटान पठाइने

९ असार, काठमाडौं । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गरेका चार व्यक्तिलाई जरिवाना गराउने निर्णय भएको छ । अध्यागमन कानून उल्लंघन गरेको आरोपमा जरिवानासँगै कागजात पेश गरे भुटान निष्कासन गर्ने निर्णय भएका अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले बताए । यद्यपि, भुटानको राहदानी वा यात्रा कागजात पेश नगरेसम्म तोकिएको स्थान हदभित्र रहने गरी […]

थप पुरा समाचारको लागि
TOP