राष्ट्रिय रोलर स्केटिङ प्रतियोगितामा डिकन, बज्र, सुरक्षा र मुस्कान च्याम्पियन

९ असार, हेटौंडा । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा हेटौंडास्थित हेटौंडा स्केट पार्कमा भएको नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चार विधाअन्तर्गत १२ वर्ष भन्दा कम उमेर समुहका र १२ वर्ष माथी उमेर समुहका महिला तथा पुरुष खेलाडीहरु सहभागी थिए । जसमा पुरुषतर्फ १२ वर्ष भन्दा कम उमेर समुह […]
थप पुरा समाचारको लागि