भिजिट भिसा प्रकरणमा सरकारले बनायो छानबिन समिति
९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने एक मन्त्रीले अनलाइनखबरलाई बताए । उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।
थप पुरा समाचारको लागि