थ्री बाइ थ्री बास्केटबल : भ्याली पब्लिक र केभीकेएसएस क्वाटरफाइनलमा
९ असार, काठमाडौं । भ्याली पब्लिक र केभीकेएसएस एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भ्याली पब्लिकले वारियर्सलाई १५–११ र बलर्सलाई १७–११ ले पराजित गर्यो । केभीकेएसएसले मनास्लुलाई ९–७, त्रिज्योतिलाई ११–५ र जेबी स्कुललाई १३–८ ले हरायो । गर्ल्समै […]
थप पुरा समाचारको लागि