महिला रग्बी क्लबलाई बिच रग्बीको उपाधि
९ असार, काठमाडौं । नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला बिच रग्बी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । सुकुटेमा भएको फाइनलमा नेपाल महिला रग्बी क्लबले मदेश प्रदेशलाई २–० ले पराजित गर्यो । प्रतियोगितामा नेपाल महिला रग्बी क्लब, गोर्खाली रग्बी क्लब, मधेश प्रदेश र आयोजक बागमती प्रदेश गरी ४ टिम सहभागी थिए ।
थप पुरा समाचारको लागि