‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’    

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’    

९ असार, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी प्रक्रिया सुरु भएको बताएका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २ हजार ५ सय जनशक्ति थप्ने गरी उक्त प्रक्रिया सुरु भएको बताएका हुन् । स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौंसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको […]

थप पुरा समाचारको लागि
TOP