नियमनमा संकुचन हुन नहुने भन्दै प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण

नियमनमा संकुचन हुन नहुने भन्दै प्रधानमन्त्रीलाई सहकारी महासंघको ध्यानाकर्षण

९ असार, काठमाडौं । सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले यसबारे ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नेपाल राष्ट्र बैंक र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत संकलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप […]

थप पुरा समाचारको लागि
TOP