सिद्धबाबा खण्डको सकस : वैकल्पिक सडक अलपत्र, छोटो सुरुङमार्गले दिँदैन समाधान

वैकल्पिक सडक र छोटो सुरुङ मार्गबाट मात्र सिद्धबाबा सडकखण्डको सास्ती अन्त्य हुँदैन । डेडिकेटेड डबल लेनमा सिद्धार्थ राजमार्गको स्तरोन्नतिबाट मात्रै राहत पाउन सकिने बताउँछन्, यात्रु, चालक र सवारी धनी ।
थप पुरा समाचारको लागि