ओली सरकार असफल रहेको जसपा नेपालको ठहर, समर्थन फिर्ता लिने संकेत

ओली सरकार असफल रहेको जसपा नेपालको ठहर, समर्थन फिर्ता लिने संकेत

९ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । असार ७ र ८ ( हिजो र अस्ति) बसेको कार्यकारणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनविचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराए । ‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले […]

थप पुरा समाचारको लागि
TOP