त्रिपाठीको प्रश्न- बजेट छलफलमा कर, राजश्व प्रणाली र भन्सारको कुरा किन उठेन ?

त्रिपाठीको प्रश्न- बजेट छलफलमा कर, राजश्व प्रणाली र भन्सारको कुरा किन उठेन ?

९ असार, काठमाडौं । पूर्वसांसद हृदयश त्रिपाठीले बजेटमाथिको छलफल फितलो भएको टिप्पणी गरेका छन् । संसद्‌मा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा कुन क्षेत्रमा कति बजेट पर्‍यो भन्ने विषय प्राथमिकतामा परेको उनको गुनासो थियो । तर, यो भन्दा महत्त्वपूर्ण विषय करको दरको विषयमा सांसदहरूको ध्यान जान नसक्नुले बजेट छलफल फितलो हुन पुगेको उनको भनाइ छ । […]

थप पुरा समाचारको लागि
TOP