वाम लेखकले गरे इरानमाथि अमेरिकी हमलाको विरोध

९ असार, काठमाडौं । वामपन्थी लेखक तथा विश्लेषकहरूले इरानमाथि अमेरिकाले गरेको हमलाविरुद्ध निन्दा व्यक्त गरेका छन् । उनीहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानका विभिन्न ठाउँमा अमेरिकाले गरेको आक्रमण सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारमाथि धावा बोलेको टिप्पणी गरेका हुन् । ‘आईएईएको प्रत्यक्ष निगरानीमा शान्तिपूर्ण उपयोगका लागि अघि बढाइएको आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको यो आक्रमणले इरानको […]
थप पुरा समाचारको लागि