स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा ओलम्पिक डे २०२५ सोमबार विभिन्न कार्यक्रम गरेर भव्यपूर्वक मनाइएको छ । जुन २३ लाई पूरा विश्व ओलम्पिक डेका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइएको छ । त्यसै अवसरमा कमिटीका पदाधिकारी, प्रशिक्षक, खेलाडी, निर्णायक पत्रकार तथा नेपाली खेलका शुभचिन्तकहरू स्वयभ्मू […]

थप पुरा समाचारको लागि
TOP